देश बिदेशमा फोन गर्न साईबरले निकै भूमिका खेली राखेको छ ।
अहिले दिन प्रतिदिन नेपालीहरु हजार जनाको हाराहारिमा बिदेश गई राखेको छ।
ती हाम्रा नेपाली दाजुभाईहरुको संपर्कको लागि साईबरको जरुरी छ।
किन कि यस्ता साईबरहरुमा नेट फोनको बेवस्ता हुन्छ , अनि त्यहीबाट संसारको कुनै पनि कुनामा फोन गर्न सक्छ।
अनिल प्रजापति( म्हा ): HeartBeat Cyber (हटबिट साईबर) This is from Heart Beat Cyber which is located at Madhyapur Municipality. If ur relatives in foreign country want to talk n share feeling then u can come here .